मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ
मोरङ, २२ फागुन । रहस्यमय तरीकाले एक किशोरीको विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घट्ना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको … Continue reading मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed